बैतडीको पाटन– ५ मा काँग्रेस विजयी

बैतडीको पाटन– ५ मा काँग्रेस विजयी

केन्द्रबिन्दु
0
Shares

बैतडी, १६ असार ।
बैतडीको पाटन नगरपालिकाको– ५ मा नेपाली काँग्रेसका फुनीसिंह बोहरा २७१ मत ल्याएर विजयी हुनुभएको छ ।

उहाँका प्रतिद्वन्द्वी एमालेका भरतसिंह ठगुन्नाले २५० मत ल्याउनुभयो । चार सदस्यमा भने एमालेका वसन्ती ठगुन्ना, द्रौेपती विक, नरेन्द्र चन्द र ललित ठगुन्ना विजयी हुनुभएको छ । रासस

Logo