रुकुममा एमालेले खाता खोल्यो, पुथा उत्तरगंगा गाउपाँलिका-१४ मा हर्कमा बुढा विजयी

रुकुममा एमालेले खाता खोल्यो, पुथा उत्तरगंगा गाउपाँलिका-१४ मा हर्कमा बुढा विजयी

केन्द्रबिन्दु
0
Shares

रुकुम : माओवादी पकड क्षेत्र रुकुममा एमालेले जितको खाता खोलेको छ। पुथा उत्तरगंगा गाँउपालिकाको वडा नं १४ मा नेकपा एमालेका हर्कमान बुढाको प्यानलै विजयी भएको हो।

Logo