नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृहनगर झापाको दमकमा माओवादी केन्द्रले प्रारम्भिक अग्रता लिएको छ।
पछिल्लो मत परिणाम अनुसार माओवादी केन्द्रका उम्मेद्वार गगन पुरीले २९, नेकपा एमालेका रोमनाथ ओली, २४ राप्रपाका राजकुमार थापाले २० तथा नेपाली कांग्रेसका ढुन्डिराज भण्डारीले १४ मत पाएका छन्।
प्रतिक्रिया