भोट खसाल्न नपाउँदै मृत्यु भयो लाइनमा बसेका ८४ वर्षीय वृद्धकाे

भोट खसाल्न नपाउँदै मृत्यु भयो लाइनमा बसेका ८४ वर्षीय वृद्धकाे

केन्द्रबिन्दु
0
Shares

पाल्पा : बगनासकाली गाउँपालिका वडा नं ६ का एक वृद्धको मतदानमा लाइन लागेकै अवस्थामा आज मृत्यु भएको छ । दमका रोगी ८४ वर्षीय पूर्णचन्द्र भट्टराईको याम्घा मतदान केन्द्रमा मत दिन लाइनमा बसिरहेका बेला निधन भएको हो ।

Logo