बाजुराको गुम्बागाउँमा मतदान सम्पन्न

बाजुराको गुम्बागाउँमा मतदान सम्पन्न

केन्द्रबिन्दु
0
Shares

बाजुरा, १४ असार । हिमाली गाउँपालिका–१ मा बिहान ११ बजे नै मतदान सकिएको छ ।

तीस मतदाता रहेको गुम्बागाउँ मतदान केन्द्रका २८ जनाले मतदान गरेको प्रहरी निरीक्षक जगदीश भट्टले बताए । रासस

Logo