सीमा सुवेदीको भाइरल भिडियोका सम्बन्धमा नेपाली कलाकारको विचार

सीमा सुवेदीको भाइरल भिडियोका सम्बन्धमा नेपाली कलाकारको विचार

केन्द्रबिन्दु
0
Shares

नेपाल र नेपाली भावना माथि चोट पर्नेगरी भारतीय मोडल सीमा सुवेदी श्रेष्ठले अपलोड गरेको भिडियो एकाएक भाइरल भएको छ । सामाजिक सञ्जालका भित्तामा सीमा सुवेदीले बोलेका कुरालाई लिएर जवाफहरु आएका आयै छन् । मानौं सीमालाई जवाफ नफर्काउँदा नेपाली नै हुँइदैन ।

सामाजिक सञ्जालमा धेरै नेपालीले आफ्नो मत राखेका छन् । कसैले सीमालाई जवाफ फर्काएका छन् भने कतिले चर्चा गर्नु नै आवश्यक नरहेको तर्क राखेका छन् । आज हामीले सीमा सुवेदीको त्यही भाइरल भिडियोका सम्बन्धमा नेपाली सेलिब्रेटीहरुको विचार टेलिफोनवाट बुझ्ने प्रयास गरेका छौं ।

अभिनेत्री करिष्मा मानन्धर र सरिता लामिछाने, हाँस्य कलाकार तथा अभिनेता दिपकराज गिरी र कुमार कट्टेल, चर्चित गायक बद्री पंगेनी, बौद्धिक हाँस्य कलाकार मनोज गजुरेल र सुन्दरी गायिका कोमल वलीका विचार हामीले प्रस्तुत गरेका छौं ।

 

Logo