प्रधानमन्त्री शेरबहादुर देउवाले मतदान गर्ने डडेल्धुरा गाविस १ असिग्राम मावि रुवाखोला केन्द्रमा उनको नाम भएका ९ जना मतदाता पाइएका छन् । "/>

प्रधानमन्त्रीसँगै अन्य ८ शेरबहादुर देउवाले खसाल्नेछन् रुवाखोलबाट भोट

प्रधानमन्त्रीसँगै अन्य ८ शेरबहादुर देउवाले खसाल्नेछन् रुवाखोलबाट भोट

केन्द्रबिन्दु
0
Shares

प्रधानमन्त्री शेरबहादुर देउवाले मतदान गर्ने डडेल्धुरा गाविस १ असिग्राम मावि रुवाखोला केन्द्रमा उनको नाम भएका ९ जना मतदाता पाइएका छन् ।

निर्वाचन आयोगको मतदाता नामावलीमा प्रधानमन्त्रीको नामसँग मिल्ने यति धेरै देउवा देखिएका हुन् । आजको नेपाल समाचारपत्रमा खबर छ ।

असली प्रधानमन्त्री देउवाका पिताको नाम प्रसादसिंह देउवा हो । अन्य देउवा भने उहाँको नामसँग मिल्ने देउवा मात्रै हुन् ।

Logo