पोखरा, १२ असार । पोखरा–लेखनाथ महानगरपालिका–५ मालेपाटनका समाजसेवी हेरम्वप्रसाद कोइरालाले आफ्नी श्रीमती पार्वती कोइरालाको ७४औँ जन्मदिनको अवसरमा सोही ठाउँको धर्मस्थली आधारभूत विद्यालयमा रु एक लाख एक हजार १११ को अक्षयकोष स्थापना गरेका छन् । "/>

श्रीमतीको जन्मदिनमा अक्षयकोष स्थापना

श्रीमतीको जन्मदिनमा अक्षयकोष स्थापना

केन्द्रबिन्दु
0
Shares

 

पोखरा, १२ असार । पोखरा–लेखनाथ महानगरपालिका–५ मालेपाटनका समाजसेवी हेरम्वप्रसाद कोइरालाले आफ्नी श्रीमती पार्वती कोइरालाको ७४औँ जन्मदिनको अवसरमा सोही ठाउँको धर्मस्थली आधारभूत विद्यालयमा रु एक लाख एक हजार १११ को अक्षयकोष स्थापना गरेका छन् ।

उक्त अक्षयकोषबाट प्राप्त हुने ब्याजले विद्यालयको वार्षिक परीक्षामा उत्कृष्ट अङ्क ल्याउने छात्रछात्रालाई छात्रवृत्ति वितरण गरिने विद्यालयका प्रधानाध्यापक केदारनाथ बरालले जानकारी दिएका छन् । रासस

Logo