श्रीमतीसँगको सेक्स भिडियो साथिलाई पठाउने पक्राउ

श्रीमतीसँगको सेक्स भिडियो साथिलाई पठाउने पक्राउ

केन्द्रबिन्दु
0
Shares

एजेन्सी, १२ असार २०७४
घटना भारतको हो ।
आफ्नै श्रीमतीसँग यौनसम्पर्क राख्दाको भिडियो साथीभाईलाई पठाउने एक व्यक्ति पक्राउ परेका छन् । उनले श्रीमतीलाई थाहा नदिई यौनसम्पर्कका बेला भिडियो खिच्ने गरेको र त्यो भिडियो साथीहरुलाई रमाइलोका लागि बाड्ने गरेको बताइएको छ । उनकी श्रीमतीले श्रीमानको यस्तो हर्कत थाहा पाएपछि प्रहरीमा उजूरी गरेकी हुन् ।
हैदरावादमा मार्केटिङ्गको काम गर्दै आएका अकुल चैतन्यले साथीभाईलाई देखाउनका लागि श्रीमतीसँगको सेक्स भिडियोलाई लाइभ स्ट्रिमिङ्ग गर्ने गरेको प्रहरी अनुसन्धानबाट खुल्न आएको छ ।
साइबराबाद प्रहरीका अनुसार पोर्न भिडियो हेर्ने बानी परेका अकुलको संगत पनि पोर्न भिडियो हेर्ने साथीहरुसँग थियो । १५ महिनाअघि मात्रै उनले विवाह गरेका थिए ।

Logo