काठमाडौँ, ११ असार । अन्नपूर्ण मिडिया नेटवर्कका अध्यक्ष रामेश्वर थापाका पिता बलबहादुर थापाको आज बिहान ७८ वर्षका उमेरमा चपलीस्थित आफ्नै निवासमा निधन भएको छ । "/>

अन्नपूर्ण मिडियाका अध्यक्ष रामेश्वरका पिताको निधन

अन्नपूर्ण मिडियाका अध्यक्ष रामेश्वरका पिताको निधन

केन्द्रबिन्दु
0
Shares

 

काठमाडौँ, ११ असार । अन्नपूर्ण मिडिया नेटवर्कका अध्यक्ष रामेश्वर थापाका पिता बलबहादुर थापाको आज बिहान ७८ वर्षका उमेरमा चपलीस्थित आफ्नै निवासमा निधन भएको छ ।

उहाँको पशुपति आर्यघाटमा आजै हिन्दू परम्परानुसार अन्त्येष्टि गरिएको छ । लामो समयदेखि मिर्गौला, मधुमेह, मुटु र उच्च रक्तचापलगायत रोगबाट पीडित बलबहादुरका दुई छोरा र चार छोरी हुनुहुन्छ ।  रासस

Logo