रोल्पाविगतमा निर्वाचनका बेला अलग निर्णय गरेर छुट्टै इतिहास बनाएको थवाङमा यतिबेला चुनावी माहोल बढेको छ। "/>

दोधारमा थवाङबासी

दोधारमा थवाङबासी

केन्द्रबिन्दु
0
Shares

रोल्पा– विगतमा निर्वाचनका बेला अलग निर्णय गरेर छुट्टै इतिहास बनाएको थवाङमा यतिबेला चुनावी माहोल बढेको छ। सधंै एकजुट बनेरविद्रोहगर्ने यहाँको राजनीतिमा स्थानीय निर्वाचनका कारण विभाजनको रेखा कोरिन थालेको छ।

नेत्रविक्रम चन्दविप्लवनेतृत्वको नेकपाको बाहुल्य रहेको थवाङमा यतिखेर माओवादी केन्द्र, नेपाली कांग्रेस, नेकपा एमाले   स्वतन्त्र उमेदवार चुनावी प्रतिस्पर्धामा छन्। नेकपाले थवाङका कुनै पनि उम्मेदवार आफ्नो नभएको दाबी गरे पनि उसकै विद्यार्थी संगठनका नेताले स्वतन्त्र उम्मेदवारी दिएका छन्।

मतदानको दिन नजिकिँदै गर्दा थवाङबासी दोधारमा परेका छन्। हिजोसम्म सबै एक हुने गरेकोमा चिनजानका मान्छे नै फरकफरक राजनीतिक झन्डा लिएर चुनावमा आएपछि थवाङबासी कसलाई भोट दिने भन्नेमा अन्योलमा परेका हुन्।

आजको नागरिक दैनिकमा खबर छ।

Logo