च्याम्पियन्स ट्रफी क्रिकेट : टस हारेर पाकिस्तान पहिलो ब्याटिङ गर्दै

च्याम्पियन्स ट्रफी क्रिकेट : टस हारेर पाकिस्तान पहिलो ब्याटिङ गर्दै

केन्द्रबिन्दु
0
Shares

लन्डन, ४ असार । इंगल्यान्डको लन्डनस्थित ओभल ग्राउन्डमा भइरहेको च्याम्पियन्स ट्रफी क्रिकेट प्रतियोगिताको फाइनलमा भारतले टस जितेको छ र पाकिस्तानलाई पहिले ब्याटिङको निम्तो दिएको छ ।

फाइनलमा भारतले सेमिफाइनलमा खेलेकै टोलीलाई अन्चेन्ज्ड उतारेको छ ।

स्मरणीय सन् २०१३ मा यो प्रतियोगिता जित्दा भारतले रन चेज गरेको थियो र प्रतिस्पर्धी इंगल्यान्डलाई ५ रनले पराजित गरेको थियो । भारतसमेत छपटक दोस्रो ब्याटिङ अर्थात् रन चेज गर्दै खेल्ने टिमले च्याम्पियन्स ट्रफी उचालेका छन् ।

Logo