एमालेबाट प्रदेश १ को उम्मेदवारको टुङ्गो (सूचीसहित)

एमालेबाट प्रदेश १ को उम्मेदवारको टुङ्गो (सूचीसहित)

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ, २ असार । नेकपा (एमाले)ले यही असार १४ गते हुने दोस्रो चरणको स्थानीय निकायकोे निर्वाचनका लागि प्रदेश नं १ अन्तर्गतका १४ जिल्लाका स्थानीय तहमा उम्मेदवारको टुङ्गो लगाएको छ ।

पार्टी स्थायी कमिटीको आज बसेको बैठकले गाउँपालिका तथा नगरपालिकाको १ नम्बर प्रदेश कमिटी तथा उपमहानगर र महानगरपालिकाको स्थायी कमिटीबाट निर्णय भएअनुसार उम्मेदवारको टुङ्गो लगाएको प्रचार तथा प्रकाशन विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिनुभयो । रासस

1 number candidates

 

Logo