च्याम्पियन्स ट्रफी सेमिफाइनलमा पाकिस्तान र इङ्ग्लयान्ड भिड्दै

च्याम्पियन्स ट्रफी सेमिफाइनलमा पाकिस्तान र इङ्ग्लयान्ड भिड्दै

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु डेस्क । लन्डन, ३१ जेठ ।

च्याम्पियन्स ट्रफी क्रिकेट प्रतियोगिताअन्तर्गत पहिलो सेमिफाइनलमा अहिले पाकिस्तान र इङ्ग्लयान्डबीच म्याच भइरहेको छ । इङ्ग्लयान्डको कार्डिफमा भइरहेको म्याचमा पाकिस्तानले पहिले टस जितेर इङ्ग्लयान्डलाई पहिले ब्याटिङको निम्तो दिएको छ ।

१२ ओभरको समाप्तिमा इङ्ग्लयान्डले ओपनर एलेक्स हेल्सका रूपमा पहिलो विकेट गुमाएर ६५ रन बनाएको छ । हेल्स पाँचौँ ओभरको पाँचौँ बलमा बाबर आजमद्वारा क्याच आउन भएका हुन् । रम्मान रइसले उनलाई आउट गरेका हुन् ।

दोस्रो सेमिफाइनल भोलि बिहीबार भारत र बंगलादेशीच हुनेछ ।
एजेन्सीको सहयोगमा

Logo