सृजनानगर स्थित महाकाली पेट्रोलपम्प नजिकै रहेको ‘रुफटप’ खाजाघरवाट दुई महिला र तीन पुरुष सुक्रबार अपरान्ह पक्राउ परेका छन् । "/>

‘रुफटप’वाट दुई महिला र तीन पुरुष पक्राउ

‘रुफटप’वाट दुई महिला र तीन पुरुष पक्राउ

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु संवाददाता । १९ जेठ २०७४, भक्तपुर ।
अनैतिक क्रियाकलापमा संलग्न रहेको अवस्थामा पक्राउ परेका ।

 

सृजनानगर स्थित महाकाली पेट्रोलपम्प नजिकै रहेको ‘रुफटप’ खाजाघरवाट दुई महिला र तीन पुरुष सुक्रबार अपरान्ह पक्राउ परेका छन् । प्रहरी टोलीले अनैतिक क्रियाकलापको आशंकामा उक्त खाजाघरमा चेकजाँच गर्दा यी महिला–पुरुष पक्राउ परेका हुन् ।

उक्त खाजाघरको माथिल्लो तलाको दुई वटा कोठाबाट अनैतिक क्रियाकलापमा संलग्न भएको आशंकामा उनीहरुलाई पक्राउ गरिएको महानगरिय प्रहरी परिषर भक्तपुरका प्रवक्ता कृष्ण प्रसाईंले वताएका छन् । थप अनुसन्धानको लागी उनीहरुलाई महानगरीय प्रहरी परिसर भक्तपुरमा राखिएको । भक्तपुरका विभिन्न होटल र रेष्टुराँमा अनैतिक क्रियाकलाप हुने गरेको प्रहरीको आशंका छ ।

 

Logo