केपी ओलीको नेतृत्वमा एमालेको वाकथन [तस्विरसहित]

केपी ओलीको नेतृत्वमा एमालेको वाकथन [तस्विरसहित]

केन्द्रबिन्दु
0
Shares

नेकपा एमालेले आज काठमाडौंमा संविधान दिवसको सन्दर्भमा वाकथन (पदयात्रा) गरेको छ । 

संविधान दिवसको पूर्वसन्ध्यामा एमालेले वाकथन गरेको हो । वाकथनको सुरुवात एमाले अध्यक्ष केपी शर्मा ओलीले नै गरेका छन् । उनको साथमा धर्मपत्नी राधिका शाक्य पनि सहभागी छन् । बिहानै ७ बजेदेखि सुरु भएको वाकथन बानेश्वर, मैतिदेवी, लैनचौर, कालीमाटी र ललितपुरको कुपण्डोलबाट सुरू भएको थियो ।

यही असोज ३ गते को संविधान दिवसलाई राष्ट्रव्यापी रुपमा मनाउने र त्यसकै सन्देश दिनलाई काठमाडौं उपत्यकामा पदयात्रा गरिएको एमालेले जनाएको छ ।

 

Logo