एमालेको घोषणापत्र सार्वजनिकसँगै अध्यक्ष ओली ‘लाइभ डिबेट’ मा [फाेटाेफिचर]

एमालेको घोषणापत्र सार्वजनिकसँगै अध्यक्ष ओली ‘लाइभ डिबेट’ मा [फाेटाेफिचर]

केन्द्रबिन्दु
0
Shares

आगामी ४ मंसिरकाे प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई लक्षित गरी नेकपा एमालेले तयार पारेको घोषणापत्र सार्वजनिक कार्यक्रम । होटल याक यतिमा आयोजित घोषणासभामा एमाले अध्यक्ष केपी शर्मा ओलीले लाइभ डिबेट गरेका थिए । कार्यक्रमको सहजीकरण बैंकर अनिलकेशरी शाहले गरेका थिए । 

राजनीतिक स्थायित्वमा जोड दिएको सो पार्टीले मितव्ययी, पारदर्शी र जनउत्तरुदायी शासन व्यवस्था, राष्ट्रिय पूँजी निर्माण र समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्न आफ्नो घोषणापत्र केन्द्रित रहेको जनाएको छ । एमालेले आफ्नो घोषणापत्र कार्यान्वयन हुने २० वटा आधार पनि प्रस्तुत गरेको थियो ।

तस्विरहरू-

 

Logo