सिंहदरवारमा कांग्रेस संसदीय दलकाे नेता चयनकाे राैनक [तस्बिरमा]

सिंहदरवारमा कांग्रेस संसदीय दलकाे नेता चयनकाे राैनक [तस्बिरमा]

केन्द्रबिन्दु
0
Shares

कांग्रेस संसदीय दलकाे कार्यालय सिंहदरवारका मंगलबार देखिएकाे भिडभाड । संसदीय दलकाे नेता चयनका लागि पार्टीले आज मनाेनयन दर्ताकाे लागि मिति ताेकेकाे थियाे । यहि क्रममा उपस्थित भएका नवनिर्वाचित संसदहरू । संसदीय दलकाे नेताका लागि महामन्त्री गगन थापा र शेरबहादुर देउवाकाे उम्मेदवारी परेकाे छ । 

तस्बिरहरु-

 

 

 

Logo