राष्ट्रपति भण्डारी सुर्खेतमा [फोटोफिचर]

राष्ट्रपति भण्डारी सुर्खेतमा [फोटोफिचर]

केन्द्रबिन्दु
0
Shares

राष्ट्रपति विद्यादेवी भण्डारी सुर्खेत पुगेकी छन् । कर्णालीकाे राजधानी वीरेन्द्रनगरमा शुक्रबारबाट सुरु भएको पत्रकार महासंघको केन्द्रीय साधारणसभामा सहभागी हुन राष्ट्रपति भण्डारी सुर्खेत आइपुगेकी हुन् । उनले सभाकाे उद्घाटन गरेकी छन् ।

जारी साधारणसभामा राष्ट्रपति भण्डारीसहित एमाले महासचिव शंकर पोखरेल, माओवादी प्रवक्ता कृष्णबहादुर महरासहित विभिन्न राजनीतिक दलका प्रतिनिधि सहभागी छन् । उनीहरु साधारणसभाको सफलताको शुभकामना दिन सुर्खेत पुगेका हुन् ।

साथै दुई दिन चल्ने साधारणसभामा सहभागी हुन देशभरबाट ६ सय बढी पत्रकारहरु सुर्खेत पुगेका छन् । 

तस्विरहरु-

 

Logo