राष्ट्रपतिले पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्दा जे देखियाे [फोटोफिचर]

राष्ट्रपतिले पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्दा जे देखियाे [फोटोफिचर]

केन्द्रबिन्दु
0
Shares

राष्ट्रपति विद्यादेवी भण्डारी पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा आयोजित कार्यक्रममा सहभागी भएकी छन् । 

पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा बुधबार आयोजित सिंहदरवारको पश्चिम गेटअगाडि रहेको पृथ्वी नारायण शाहको शालिकमा माल्यर्पण कार्यक्रममा राष्ट्रपति भण्डारी सहभागी भएकी हुन् । सो कार्यक्रममा विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ता, विभिन्न क्षेत्रमा क्रियाशील व्यक्ति र संस्था, नेपाली सैनिकसहितको सहभागिता थियो । 

तस्विरहरू-

 

Logo