‘आरजु-मञ्जुहरु कहिले पुलिस-जुमा ?’ भन्दै काठमाडौंमा प्रदर्शन [तस्विरहरू]

‘आरजु-मञ्जुहरु कहिले पुलिस-जुमा ?’ भन्दै काठमाडौंमा प्रदर्शन [तस्विरहरू]

केन्द्रबिन्दु
0
Shares

नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरु आरजु राणा र मञ्जु खाणलगायतलाई पक्राउ नगरेको भन्दै प्रदर्शन भएको छ ।

काठमाडौंमा आज नेकपा एमाले निकट राष्ट्रिय युवा संघ लगायत भातृ संस्थाहरुले गरेका भ्रष्टाचार बिराेधी प्रदर्शनमा नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएकालाई हदैसम्म कारबाहीको माग गर्दै प्रदर्शन गरेका हुन् । उनीहरुले सरकारले जारी अनुसन्धानलाई टुंग्याउनु पर्ने भन्दै दबाब स्वरुप प्रदर्शन गरेको जनाएका छन् ।  

Logo