प्रधानमन्त्री प्रचण्ड भारत भ्रमणमा जाँदा जे देखियो [तस्विरमा]

प्रधानमन्त्री प्रचण्ड भारत भ्रमणमा जाँदा जे देखियो [तस्विरमा]

केन्द्रबिन्दु
0
Shares

प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) बुधबार दिउँसो भारत प्रस्थान गरेका छन्। चारदिने भ्रमणका क्रममा प्रधानमन्त्री प्रचण्डले भारतीय समकक्षी नरेन्द्र मोदीसहित उच्चस्तरीय राजनीतिक भेटघाट गर्ने कार्यक्रम रहेको छ। चारदिने भ्रमण पूरा गरी प्रधानमन्त्री प्रचण्ड आउँदो शनिबार स्वदेश फर्किने कार्यक्रम छ। 

Logo