प्रधानमन्त्रीद्वारा भूकम्पबाट क्षतिग्रस्त सिंहदरबारको भवनको निरीक्षण [फोटोफिचर]

प्रधानमन्त्रीद्वारा भूकम्पबाट क्षतिग्रस्त सिंहदरबारको भवनको निरीक्षण [फोटोफिचर]

केन्द्रबिन्दु
0
Shares

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भूकम्पबाट क्षतिग्रस्त बनेको सिंहदरबारको पश्चिम तर्फको भवनको निरीक्षण गरेका छन् ।

बिहीबार दिउँसो प्रधानमन्त्री प्रचण्डले निर्माणमा संलग्न कम्पनीसँग छलफल गर्दै पुनर्निर्माण सम्पन्न पश्चात देखिने बाहिरी र भित्री कक्षहरुको थ्रिडी एनिमेशनको अवलोकन गरेका हुन् । उनले इन्जिनियर, प्राविधिक र पुनर्निर्माण कार्यमा सम्लग्न सबैलाई धन्यवाद दिए ।

 

 

Logo