संसदमा प्रधानमन्त्रीसँग सांसदको प्रश्नोत्तर [तस्विरमा]

संसदमा प्रधानमन्त्रीसँग सांसदको प्रश्नोत्तर [तस्विरमा]

केन्द्रबिन्दु
0
Shares

प्रतिनिधिसभा बैठक बसिरहेको छ। जारी बैठकमा प्रधानमन्त्रीसँग सांसदको प्रश्नोत्तर कार्यक्रम भइरहेको छ। सांसदहरुले विभिन्न क्षेत्रका विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग जिज्ञासा राखिरहेका छन्। 

देशको आर्थिक अवस्था, विकाश निर्माण,धार्मिक तथा सामाजिक सद्भाव र एकता, भौतिक पूर्वाधारका क्षेत्रमा भइरहेका ढिलासुस्ती, सुशासनलगायतका विषयमा सांसदहरुले प्रधानमन्त्री प्रचण्डसँग प्रश्न गरेका छन्। साथै प्रधानमन्त्री प्रचण्डको चीन भ्रमणबारे पनि सांसदले चासो राखेका छन् ।

Logo