पूर्वमन्त्री यादवमाथि भएको आक्रमणविरुद्ध तरुण दलको प्रर्दशन [तस्विरमा]

पूर्वमन्त्री यादवमाथि भएको आक्रमणविरुद्ध तरुण दलको प्रर्दशन [तस्विरमा]

केन्द्रबिन्दु
0
Shares

नेपाली काँग्रेस निकट युवा संगठन नेपाल तरुण दलले, सहमहामन्त्री एवं पूर्वमन्त्री महेन्द्र यादवमाथि भएको आक्रमणको विरोधमा काठमाडौँमा प्रर्दशन गरेको छ।

शुक्रबार रत्नपार्कमा भेला भएर,तरुण दलका नेता कार्यकर्ताले आक्रमणको विरोधमा प्रर्दशन गरेका हुन्।  गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामामागेका प्रदर्शनकारीले आक्रमण नियोजित भएको आरोपसमेत लगाएका छन्। 

 

 

Logo