नेम्वाङको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि लगियो च्यासल [फोटोफिचर]

नेम्वाङको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि लगियो च्यासल [फोटोफिचर]

केन्द्रबिन्दु
0
Shares

पूर्वसभामुख समेत रहेका नेकपा एमालेका उपाध्यक्ष एवं संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि आज दिनभर च्यासलस्थित पार्टी कार्यालयमा राखिने भएको छ । गएराती हृदयघातबाट निधन भएका उनको पार्थिव शरीर त्रिवि शिक्षण अस्पतालबाट एमाले केन्द्रिय कार्यालय च्यासल, ललितपुरमा लगिएको हो । 

 

 

 

 

Logo