राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री न्युयोर्क प्रस्थान गर्दा जे देखियाे [तस्विरमा]

राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री न्युयोर्क प्रस्थान गर्दा जे देखियाे [तस्विरमा]

केन्द्रबिन्दु
0
Shares

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अमेरिका प्रस्थान गरेका छन्। शनिबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उनी संयुक्त राष्ट्रसङ्घको ७८औँ महासभामा भाग लिन अमेरिकाको न्युयोर्क प्रस्थान गरेका हुन्। 

प्रधानमन्त्री प्रचण्डले आगामी असोज ४ गते महासभालाई सम्बोधन गर्ने  कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । विश्व समूदायको विश्वास पुनः जागृत गर्ने तथा शान्ति, समृद्धि र सबैको दिगोपनाका निम्ति दिगो विकासका लक्ष्य हासिल गर्ने ऐक्यबद्धताबारे उनले मन्तव्य व्यक्त गर्नेछन् । आगामी असोज २ गते राष्ट्रपति जो बाइडेनले आयोजना गर्ने स्वागत समारोहमा उनी सहभागी हुनेछन् ।  

No description available.
No description available.

No description available.

No description available.

No description available.

No description available.

प्रधानमन्त्री प्रचण्ड अमेरिका प्रस्थान

Logo