लठ्ठी टेकेर राष्ट्रपति पौडेलले गरे भूकम्प प्रभावित क्षेत्रकाे अवलाेकन [तस्विरमा]

लठ्ठी टेकेर राष्ट्रपति पौडेलले गरे भूकम्प प्रभावित क्षेत्रकाे अवलाेकन [तस्विरमा]

केन्द्रबिन्दु
0
Shares

राष्ट्रपति रामचन्द्र पौडेल भूकम्प प्रभावित क्षेत्र जाजरकोट पुगेका छन्। राष्ट्रपति पौडेलले जाजरकोट अस्पताल पुगेर घाइतेहरूको अवस्थाबारे जानकारी लिएका हुन्। घाइतेहरूले उपचार, खाद्यान्न, घर निर्माणसहित बाँच्ने आधारको व्यवस्था गरिदिन आग्रह गरेका थिए । 

राष्ट्रपति पौडेलले भूकम्प प्रभावितहरूलाई आवश्यक बसोबास, खाद्यन्नलगायत सबै कुराको प्रवन्ध हुने र त्यसका लागि आफूले सरकारसँग कुरा गर्ने बताएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए । 

 

Logo