भूकम्प पीडितको घर निमार्णमा खटिए एमाले कार्यकर्ता [तस्विरमा]

भूकम्प पीडितको घर निमार्णमा खटिए एमाले कार्यकर्ता [तस्विरमा]

केन्द्रबिन्दु
0
Shares

नेकपा एमाले र उसका भातृ संस्थाहरु यतिखेर जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितको घर निमार्णमा खटिएका छन्। एमालेले जाजरकोट र पश्चिम रुकुममा गएको भूकम्पबाट क्षतीग्रस्त भौतिक संरचना पुनःनिर्माण तथा उद्धारका लागि १ हजार स्वयंसेवक खटाउँदै पुनःनिर्माणमा जुटेका हुन। 

विपद् व्यवस्थापन तथा स्वयंसेवा विभाग प्रमुख किरण पौडेलको नेतृत्वमा पार्टी पंक्ति, राष्ट्रिय युवा संघ नेपाल, अनेरास्ववियु, विभिन्न जिल्लाका पार्टी संगठन र अन्य जनवर्गिय संगठनहरु विगत केहि हप्ता देखी खटिरहेको युवा संघले जनाएको छ।

 

Logo