सहकारी ठगी प्रकरणमा मुछिएपछि रवि लामिछानेकाे पत्रकार सम्मेलन [LIVE]

सहकारी ठगी प्रकरणमा मुछिएपछि रवि लामिछानेकाे पत्रकार सम्मेलन [LIVE]

केन्द्रबिन्दु
0
Shares

ग्यालेक्सी टेलिभिजन सञ्चालन गर्ने गोर्खा मिडिया नेटवर्कको सेयर विवादमा फसेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पत्रकार सम्मेलन गरेका छन् । आज बिहान कान्तिपुर पत्रिकामा ‘ग्यालेक्सी छाड्दा लामिछानेको निजी खातामा १ करोड ८० लाख जम्मा’ भन्ने शिर्षकमा समाचार छापिएपछि त्यसकाे खण्डन गर्न लामिछानेले पत्रकार सम्मेलन गरेका हुन् ।

Logo