सुदूरपश्चिममा गठबन्धनको ‘क्लिनस्विप’

सुदूरपश्चिममा गठबन्धनको ‘क्लिनस्विप’

केन्द्रबिन्दु
0
Shares

सुदूरपश्चिम प्रदेशकाे राष्ट्रियसभा सदस्यमा सुदूरपश्चिम प्रदेशका गठबन्धनका तर्फबाट उम्मेदवार बनेका तीनैजना निर्वाचित भएका छन् ।

महिलातर्फ माओवादीकी रेनु चन्द ४ हजार ४५३ मत ल्याउँदै निर्वाचित भइन् भने अपाङ्गतर्फ कांग्रेसका नारायणदत्त भट्ट ४ हजार ४१९ मतसहित निर्वाचित भए । साथै अन्यतर्फ काङ्ग्रेसकै बलदेव बोहरा ४ हजार ३४७ मतसहित निर्वाचित भएका छन् ।

Logo