कर्णालीमा पनि गठबन्धनकाे ‘क्लिनस्विप’

कर्णालीमा पनि गठबन्धनकाे ‘क्लिनस्विप’

केन्द्रबिन्दु
0
Shares

राष्ट्रिय सभा कर्णाली प्रदेशमा गठबन्धनका तीनै जना उम्मेदवार निर्वाचित भएका छन्।

मतपरिणामअनुसार गठबन्धनका तीनैजना उम्मेदवार विजयी भएका सहायक निर्वाचन अधिकृत उज्वलदेव रावलले बताए। गठबन्धनबाट अन्यतर्फ नेपाली कांग्रेसका कृष्णबहादुर रोकाया, महिलातर्फ नेकपा (एकीकृत समाजवादी) की सावित्री मल्ल र दलिततर्फ नेकपा माओवादी केन्द्रका विष्णुबहादुर विक विजयी भएका हुन्।
 


Logo