नेपाली कांग्रेस संसदीय दलको बैठक बस्दै

नेपाली कांग्रेस संसदीय दलको बैठक बस्दै

केन्द्रबिन्दु
0
Shares

काठमाडौं। नेपाली कांग्रेसको संसदीय दलको बैठक बस्दैँछ । 

संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक दिउँसो २ बजे देखी सुरु हुनेछ । कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकका अनुसार सोमबार देखि  सुरु हुने हिँउदे अधिवेशनमा पार्टीले खेल्ने भुमिका तथा आगामी रणनीतिका बारेमा  बिषयमा छलफल गर्नका लागि उक्त बैठक बोलाईएको हो ।

संसदको हिउँदो अधिवेसन माघ २२ गते देखी सुरु हुदैँछ । 
 

Logo