एमाले संसदीय दलको बैठक सुरू

एमाले संसदीय दलको बैठक सुरू

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । नेकपा एमाले संसदीय दलको बैठक सुरू भएको छ । संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक सुरू भएको हो ।

सोमवारदेखि सुरू हुने संसदको हिउँदे अधिवेसन अघि एमालेले संसदीय दलको बैठक बोलाएको हो । बैठकमा अध्यक्ष केपी शर्मा ओलीले संसदको बैठकमा पार्टी कसरी प्रस्तुत हुने भन्ने बिषयमा दिशा निर्देशन गर्ने तथा सांसदहरूको धारणा सुन्ने छन् ।

Logo