माओवादी केन्द्रको संसदीय दलको बैठक बस्दै

माओवादी केन्द्रको संसदीय दलको बैठक बस्दै

केन्द्रबिन्दु
0
Shares

काठमाडौं। नेकपा माओवादी केन्द्रले संसदीय दलको बैठक बस्दैछ । सिंहदरबारस्थित माओवादी संसदीय दलको कार्यालयमा उक्त बैठक बस्नेछ । बैठक बिहान ८ बजे बोलाइएको छ। भोली देखी सुरू हुने संसदको हिउँदे अधिवेशनमा प्रस्तुत हुने विषय र पार्टीको पोजिसनको बिषयमा छलफल हुने जनाइएको छ ।

Logo