भोलिदेखि संसदको अधिवेशन चल्ने, बैठक कक्षको सभामुख घिमिरेद्वारा अवलोकन

भोलिदेखि संसदको अधिवेशन चल्ने, बैठक कक्षको सभामुख घिमिरेद्वारा अवलोकन

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । संघीय संसदको अधिवेशन सुरु हुने भएपछि सभामुख देवराज घिमिरेले बैठक कक्षको अवलोकन गरेका छन् । 

सोमबारबाट संसदको अधिवेशन सुरु हुने भएपछि आइतबार सभामुख घिमिरे, उपसभामुख इन्दिरा रानासहितले बैठक कक्षसहितको अवलोकन गरेका हुन् । 

सोमबार अपरान्ह ४ बजे संघीय संसदको दुवै सदनको अधिवेशन सुरु हुनेगरी राष्ट्रपति रामचन्द्र पौडेलले आह्वान गरेका छन् । 

Logo