माओवादी केन्द्रकाे संसदीय दलको बैठक बस्दैँ

माओवादी केन्द्रकाे संसदीय दलको बैठक बस्दैँ

केन्द्रबिन्दु
14
Shares

काठमाडौं, २२ माघ । नेकपा माओवादी केन्द्रकाे संसदीय दलको बैठक बस्दैछ । सिंहदरबारस्थित माओवादी संसदीय दलको कार्यालयमा उक्त बैठक बस्नेछ ।  बैठक बिहान ८ः३० बजे बोलाइएको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले जनाएको छ ।

आज देखी सुरू हुने संसदको हिउँदे अधिवेशन अघि माओवादी केन्द्रले दलको बैठक बोलाएको हो । सो बैठकमा संसदमा पार्टी कसरी प्रस्तुत हुने र बिधेयकलगायत पार्टीको पोजिसनको बिषयमा छलफल हुने जनाइएको छ ।

Logo