माओवादी केन्द्रको संसदीय दलको बैठक जारी [फोटो फिचर]

माओवादी केन्द्रको संसदीय दलको बैठक जारी [फोटो फिचर]

केन्द्रबिन्दु
198.5k
Shares

काठमाडौं। नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक सुरू भएको छ । सिंहदरवारस्थित माओवादी संसदीय दल कार्यालयमा बैठक जारी रहेको हो ।

सोमवार ४ बजे देखी सुरू हुने संसदीय दलको बैठक अघि दलको बैठक बोलाइएको हो । प्रधानमन्त्रीसमेत रहेका माओवादी संसदीय दलका नेता पुष्पकमल दाहाल प्रचण्डले संसदको बैठकमा पार्टीको प्रस्तुती र अडानका बारेमा दिशा निर्देश गरिरहेका छन् । 


 

Logo