संसदको महासचिवमा पद्मप्रसाद पाण्डेय नियुक्त

संसदको महासचिवमा पद्मप्रसाद पाण्डेय नियुक्त

केन्द्रबिन्दु
14
Shares

संघीय संसदको महासचिवमा पद्मप्रसाद पाण्डेय नियुक्त भएका छन् ।

प्रतिनिधि सभाको सचिव पदबाट राजीनामा दिएसँगै राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार पाण्डेयलाई संघीय संसदको महासचिवमा नियुक्त गरेका हुन् । राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार पाण्डेयलाई संघीय संसदको महासचिवमा नियुक्त गरेका थिए । तत्कालनि महासचिव भरतराज गौतमको राजीनामा दिएपछि उक्त पद रिक्त थियो ।

हेर्नुहोस्, राष्ट्रपति कार्यालयको विज्ञप्ति-

Logo