शिक्षा समितिको बैठक बस्दै, नेपाल विश्वविद्यालय विधेयकमा छलफल हुने

शिक्षा समितिको बैठक बस्दै, नेपाल विश्वविद्यालय विधेयकमा छलफल हुने

केन्द्रबिन्दु
28
Shares

काठमाडौं। संघीय संसदको शिक्षा समितिको बैठक बस्दैछ। प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक आज बस्न लागेको हो।

संङघीय संसद सचिवालय, सिंहदरबारमा उक्त बैठक बस्नेछ। बैठक बिहान ११ः३० बजे बोलाइएको छ। आजको बैठकमा नेपाल विश्वविद्यालयका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा छलफल हुने जनाइएको छ।

Logo