दुर्गा प्रसाईंको नेतृत्वमा आज काठमाडौँमा प्रदर्शन हुने

दुर्गा प्रसाईंको नेतृत्वमा आज काठमाडौँमा प्रदर्शन हुने

केन्द्रबिन्दु
182
Shares

काठमाडौं। मेडिकल व्यवसायी दुर्गा प्रसाईंको नेतृत्वमा काठमाडौँमा आज प्रदर्शन हुने भएको छ। राष्ट्र,राष्ट्रियता,धर्म,संस्कृति र नागरिक बचाउ महाअभियान नामक संस्थामार्फत विभिन्न गतिविधि गर्दै आएका प्रसाईंकाे नेतृत्वमा काठमाडौँमा आज प्रदर्शन हुन लागेको हो।

राजावादी र हिन्दुवादीहरूको ‘नैतिक समर्थन’ रहेको भनिएको सो आन्दोलनलाई राप्रपा र राप्रपा नेपालजस्ता पार्टीहरूले नैतिक समर्थन जनाएका छन्। पूर्वराजा ज्ञानेन्द्र शाह आउने भनेर प्रसाइले प्रचार गरे पनि उनी भने नआउने भएका छन्। साता दिनका लागि चितवन गएका पूर्वराजा नभए पनि प्रसाईंको नेतृत्वमा आज भृकुटीमण्डपमा प्रदर्शन गर्न लागिएको हो।

Logo