माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै

माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै

केन्द्रबिन्दु
42
Shares

काठमाडौँ । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दैछ । बैठक बिहान १० बजे प्रज्ञा भवन कमलादीमा बस्ने पार्टी सचिव देवेन्द्र पौडेलको जानकारी दिए । उनका अनुसार बैठकमा आजैबाट सुरु हुने मस्यौदा विधान परिमार्जनको विषयमा छलफल हुने भएको हो ।

सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा पदाधिकारीहरूले आ-आफ्ना सुझाव दिएका थिए। मस्यौदा परिमार्जनसहित विधान अधिवेशनमा पेस हुने सचिव पौडेलले जानकारी दिए । पार्टीको विधान सम्मेलन आज बिहान ११ बजेदेखि कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको प्रेक्षालयमा सम्मेलन सुरु हुँदैछ।

Logo