महामन्त्री गगन थापाको प्रस्ताव- गठबन्धन गर्दा १३ प्रतिशत मतदाता गुमायौं, अब नगराैं

महामन्त्री गगन थापाको प्रस्ताव- गठबन्धन गर्दा १३ प्रतिशत मतदाता गुमायौं, अब नगराैं

केन्द्रबिन्दु
168
Shares

नेपाली काँग्रेसका महामन्त्री गगन थापाले चुनावअघि गठबन्धन नगर्ने प्रस्ताव गरेका छन् । केन्द्रीय समिति बैठकमा महामन्त्रीको हैसियतले बैठकमा सांगठानिक प्रतिवेदन पेश गर्दै महामन्त्री थापाले चुनावअघिको गठबन्धन गर्न नहुने प्रस्ताव गरेका हुन् ।

२०७४ बाट २०७९ को आम चुनावसम्म पुग्दा प्रतिनिधिसभा चुनावमा कांग्रेसको लोकप्रिय मतमा ७ प्रतिशत र सातै प्रदेशसभा चुनावको मतका आधारमा हेर्ने हो भने पार्टीको लोकप्रिय मतको हिस्सा ५ प्रतिशतले घटेको उनले जनाएका छन् । ‘दुई चुनावको बिचमा हामीले १३.२ प्रतिशत मतदाता नै गुमायौ’, महामन्त्री थापाले आफ्नो प्रतिवेदनमा उल्लेख गरेका छन् ।

हेर्नुहाेस्, पूर्णपाठ-

Logo