‘अनुगमन तथा मूल्यांकन विधेयकसम्बन्धी प्रतिवेदन’ प्रतिनिधिसभामा पेस

‘अनुगमन तथा मूल्यांकन विधेयकसम्बन्धी प्रतिवेदन’ प्रतिनिधिसभामा पेस

केन्द्रबिन्दु
98
Shares

काठमाडौं । ‘अनुगमन तथा मूल्यांकन विधेयकसम्बन्धी प्रतिवेदन, २०८०’ प्रतिनिधि सभामा पेस भएको छ ।

आइतबार बसेको प्रतिनिधि सभा बैठकमा राज्यव्यवस्था तथा सुशासन समितिका सभापतिका सभापति रामहरि खतिवडाले उक्त प्रतिवेदन पेस गरेका हुन्। प्रस्तुत प्रतिवेदनमा सांसदहरुका सुझावहरुलाई समेट्ने प्रयास गर्ने खतिवडाले बताए ।

Logo