बालकुमारी घटनाको प्रतिवेदन तत्काल सार्वजनिक गर्न सांसद श्रेष्ठकाे माग

बालकुमारी घटनाको प्रतिवेदन तत्काल सार्वजनिक गर्न सांसद श्रेष्ठकाे माग

केन्द्रबिन्दु
140
Shares

काठमाडौं। रास्वपाका सांसद वीराजभक्त श्रेष्ठले २ जना युवाको ज्यान जानेगरी भएको बालकुमारी घटनाको प्रतिवेदन तत्काल सार्वजनिक गर्न माग गरेका छन् ।

आज बसेको प्रतिनिधिसभाको बैठकमा विषेश समय लिएर बोल्दै रास्वपाका संसदीय दलका उपनेतासमेत रहेका श्रेष्ठले प्रतिवेदन बुझाएको यत्रो दिन हुँदा पनि प्रधानमन्त्रीले प्रतिवेदन अध्ययन गरिसकेको छैन भन्ने जवाफ दिएको भन्दै आपत्ति जनाए। उनले यतिका दिनसम्म पढेर नसक्ने प्रतिवेदन कस्तो छ ? भन्दै प्रश्न गरे।

Logo