किसानले पशु चौपाय बालुवाटार र सिंहदरबारमा हुल्दिन्छन्ः सांसद हरि ढकाल

किसानले पशु चौपाय बालुवाटार र सिंहदरबारमा हुल्दिन्छन्ः सांसद हरि ढकाल

केन्द्रबिन्दु
126
Shares

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले सरकारले पशु पालक किसानका समस्य समाधान गर्न नसकेको भन्दै आक्राेश व्यक्त गरेका छन् ।

आज बसेको प्रतिनिधिसभाको शून्य समयमा बोल्दै सांसद ढकालले किसानका तममा समस्यमा सरकार टुलुटुलु हेरेर बसेको भन्दै यस्तै अवस्था रहेमा किसानले पालेका पशु चौपाय सिंहदरबार र बालुवाटारमा लगेर हलिदिने चेतावनी दिएका छन्।

Logo