राजेन्द्र महतोले छाडे लोसपा

राजेन्द्र महतोले छाडे लोसपा

केन्द्रबिन्दु
182
Shares

काठमाडाैं । लोकतान्तिक समाजवादी पार्टी (लोसपा)का नेता राजेन्द्र महतोले पार्टी परित्याग गरेका छन् । आज काठमाडाैंकाे राष्ट्रिय सभागृहमा विशेष पत्रकार सम्मेलन गर्दै नेता महतोले महन्थ ठाकुर नेतृत्वकाे लोसपा छाड्दै ‘राष्ट्रिय मुक्ति क्रान्ति’ अभियान घोषणा गरेका हुन् ।

Logo