नेकपा एसको सचिवालय बैठक बस्दै

नेकपा एसको सचिवालय बैठक बस्दै

केन्द्रबिन्दु
126
Shares

काठमाडौं। नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक बस्दैछ।

नेकपा एमाले र नेकपा माओवादी केन्द्रले नयाँ गठबन्धन बनाए पछि त्यसमा सामेल हुने वा नहुने भन्ने निर्णय लिन सचिवालय बैठक बोलाएको हो । बैठक बिहान ११ बजे देखि सुरू हुनेछ ।

सोही सचिवालय बैठकले सरकारमा जाने वा नजाने भन्ने विषयमा  पनि निर्णय लिइने बताइएको छ।

Logo