माओवादीले परराष्ट्रमा नारायणकाजी र अर्थमा वर्षमानलाई पठाउने

माओवादीले परराष्ट्रमा नारायणकाजी र अर्थमा वर्षमानलाई पठाउने

केन्द्रबिन्दु
140
Shares

सत्ता गठबन्धनको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्रले उपप्रधान तथा परराष्ट्र मन्त्रीमा वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठलाई पठाउने भएको छ ।

बुधबार दिउँसो बालुवाटारमा बसेको गठबन्धन बैठकले दलहरूले लिने मन्त्रालय टुंगो लगाएका हुन्। जसमा यो निर्णय भएको हो । उनी यसअघि गृहमन्त्री थिए । अहिले उक्त मन्त्रालय रास्वपाले पाएको छ ।

अर्थमन्त्री पनि माओवादीले नै लिने सहमति भएको छ। उपमहासचिव वर्षमान पुनलाई अर्थमन्त्री बनाउने माओवादीको निर्णय छ।

Logo