एमालेका रघुवीर महासेठ भौतिक पूर्वाधारमन्त्री बन्ने

एमालेका रघुवीर महासेठ भौतिक पूर्वाधारमन्त्री बन्ने

केन्द्रबिन्दु
224
Shares

नेकपा (एमाले)बाट सचिव रघुवीर महासेठ उपप्रधान तथा भौतिक पूर्वाधार मन्त्री बन्ने सहमति भएको छ ।

बुधबार दिउँसो बालुवाटारमा बसेको गठबन्धन बैठकले दलहरूले लिने मन्त्रालय टुंगो लगाएका हुन्। गत सोमबार एमालेबाट पदम गिरीले मन्त्री पदकाे सपथ लिइसकेका छन् ।

Logo